nk

काठमाडौंमा लगातार दुई वटा भूकम्पका धक्का,राजधानीमा त्रास
[2017-02-27 오후 2:10:00]

सोमबार एकदिन काठमाडौंमा लगातार दुई वटा भूकम्पका धक्का महशुस भएका छन् । रामेछापलाई केन्द्रबिन्दु बनाएर ४५ मिनेटको अन्तरमा गएका दुईवटा धक्का मध्ये पहिलो ९ बजेर २३ मिनेटमा कम्पन महसुस भएको हो भने दोस्रो १० बजेर ६ मिनेटमा महशुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो धक्का ४.६ र दोस्रो धक्का ४.७ रेक्टर स्केलको भएको जनाएको छ ।

धेरैदिनपछि आएको भूकम्पको धक्काका कारण दुबैपटक राजधानीवासीहरु झस्किदैं घरबाहिर निस्एिका भएपनि यसले कुनै भौतिक तथा मानवीय क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन् ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com