कोरियाको वातावरण विभागले १७ तारिखको बेलुका दखि १९ तारिख सम्म अन्दजी २ सय मिलि मिटिर भीषण बर्षात हुने सम्भावना जाहेर गरेको छ ।
विभागले भीषण बर्षातको कारण बाढी पहिरो जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै धन जनको सुरक्षामा विषेश ध्यान दिन आव्हान गरेको छ ।
