नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

पहिलो सेमीफाईनलमा आज संकटा र पिएलए भिड्ने
    [2010-02-09 오후 3:41:00]



नवलपरासीको डण्डामा जारी मोनिका स्मृती गणतान्त्रिक कप फुटवल प्रतियोगितामा आज पहिलो सेमीफाईनलको खेल हुदैछ । अन्तिम दुइको लागि हुन लागेको आजको खेलमा काठमाडौको संकटा र जनमुक्ती सेनाको पिएलए स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघ नवलपरासीले जनाएको छ ।

खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । यस अघिहिजो हुने भनिएको खेलमा लालवन्दी समयमा उपस्थित नभएपछि संकटाले वाक ओभर पाउदै सेमीफाईनलमा प्रवेश गरेको हो । यसैबीच भक्तपुर ठिमी र रुपन्देही ११ बीच भोली हुने अन्तिम क्वाटरफाईनलको विजेता टिमले विहीवार दोश्रो सेमीफाईनलमा मजदुर शहिद स्मृती काठमाडौको सामना गर्नेछ । फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको आधिकारिक संचारमाध्यम रेडियो मध्यविन्दु १०१ मेगाहर्ज रहेको छ ।






Nick Name     
comment