नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

नेपाललाई थप स्वर्णपदक, सागको समापन आज
    [2010-02-10 오후 8:10:00]



नेपालका राजेन्द्र भण्डारीले ढाकामा सन्चालन भइरहेको एघारौ सागको एथ्लेटिक्सको म्याराथनमा स्वर्णपदक जित्नुभएको छ । खेलमा निर्धारित दुरी ४२ दशमलव २९ किलोमिटर नभएको भन्दै श्रीलंकाका खेलाडीले विरोध जनाएपछि भण्डारीको स्वर्णपदक आधिकारिक टुंगो लागेको छैन । भण्डारीले घोषित दुरी १ घन्टा ५९ मिनेटमा पार गर्नुभएको थियो ।

बंगलादेश एमेच्योर एथलेटिक्स संघले दुरीबारे छानबिन भइरहेको जनाएको छ । म्याराथनको विश्व रेकर्ड २ घन्टा ६ मिनेट रहेको छ भने दक्षिण एशियाली रेकर्ड बैकुन्ठ मानन्धरको नाममा तेस्रो साग भारतमा २ घन्टा १५ मिनेट सून्य तीन सेकेन्डको छ । हिजोसम्म ७ स्वर्ण रजत र २० कास्य सहित प्चौ स्थानमा रहेको नेपालले आज राजेन्द्रको स्वर्णपदक कुल पदक संख्या ३७ हुनेछ । बंगबन्धु रंगशालाबाट शुरु भएको म्याराथनमा आर्मि ग्राउन्डमा पुगेर सकिएको थिथो ।

यसैबीच १५ गतेदेखि शुरु भएको एघारौ दक्षिण एशियाली खेलकुद महाकुम्भ आज सम्पन्न हुदैछ । अपरान्ह बंग्लादेशको राजधानी ढाकास्थित बंगबंन्धु रंगशालामा आयोजना हुने भव्य समारोहका बिच खेलकुद समापन गरिदैछ ।

समापन कार्यक्रमका लागि बिभिन्न लोक प्रस्तुति,झाकी तथा कलात्मक प्रदशनको तयारी भइरहेको छ । नेपाल पदक तालिकाको पाचौ स्थानमा रहेको छ । तेइस खेलमा सहभागिता जनाएको नेपालले कुल ३५ पदकका साथ ८ स्वर्णपदक रजत सहित १८ वटा कास्य पदक हात पारेको छ । भारत पदक तालिकामा ८८ स्वर्णपदक साथ शिर्षस्थानमा रहेको छ । नेपालले कराँतेमा तीन, उसुमा २, तेक्वान्दोमा २ स्वर्णपदक जतेको छ ।






Nick Name     
comment