नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

कांग्रेस केन्द्रीय वैठकमा सरकारको मूल्यांकन
    [2010-02-09 오후 3:35:00]



नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा सरकारको मुल्याङकन, राज्य पुनर्संरचनाका संविधानसभामा देखिएको विवाद र महाधिवेशन गरी मुख्य तीनवटा एजेण्डामा छलफल हुनेछ । काम गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले सरकारमा गएका मन्त्रीहरुको आलोचना गरिरहेका छन् ।

कांग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरले अहिले महाधिवेशनको अन्यौलता र संगठनको काम ठप्प भएकाले त्यस विषयमा छलफल हुने जानकारी दिनुभयो ।





Nick Name     
comment