नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

बेलायती सेनाध्यक्षको व्यस्तता
    [2010-02-09 오후 3:33:00]
नेपाल भ्रमणमा रहनु भएका बेलायती सेनाका सेनाध्यक्ष डेभिड जुलियन रिचर्डस्ले राष्ट्रपति डा रामवरण यादवसँग भेटघाट गर्दै हुनुहुन्छ । उहाँले राष्टपति डा यादवलाई अहिले केहीबेरमा भेट्दै हुनुहुन्छ । त्यसलगत्तै रक्षा मन्त्री विद्या भण्डारीलाई भेट्नु हुने सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ ।

भेटघाट पछि आजै सैनिक मंचमा गई वीर सैनिक स्मारिकामा माल्यार्पण गरेर सैनिक जंगी अड्डामा प्रधानसेनापतिसँग भेटघाट गर्नुहुने छ । निर्धारित समय भन्दा २ दिन ढिला गरी शनिबार नेपाल आइपुग्नु भएका सेनाध्यक्षले यसअघि अस्ति आइतबार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्नु भएको थियो भने अरु विभिन्न कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।

आजै फर्किने गरी उहाँको नेपाल भ्रमण तय भए पनि २ ढिला आएकाले भोलि मात्रै स्वदेश र्फकनुहुने भएको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणामा रिचर्डस् औपचारिक भ्रमणका लागि नेपाल आउनु भएको हो ।






Nick Name     
comment