नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

दुर्घटनामा चारको मत्यु, २० घाइते
    [2010-02-09 오후 3:15:00]
पूव पश्चिम राजमार्ग अन्तरगत नवलरासीको दाउन्नेमा भएको सवारी दुघटनामा परि चारजनाको मृत्यु भएको छ भने २० जना र्घाईते भएका छन् । र्घाईतेमध्ये दशको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट धनगढीतर्फगईरहेको ना २ ख ६९५० नम्बरको बस त्रि्र गतिका कारण दाउन्नेको बाँसखोला बतासे भन्ने स्थानमा पल्िटदा दुघटना भएको हो । दुघटनामा परि मृत्यृ हुनेमा नयाँ बेलानी अरुणखोला बस्ने ४२ वषीय जगन्नथ भन्डारीको घटनास्थलमा मृत्यृ भएको छ भने बर्दिया ३ सानो श्रीका अस्मीता मार्केटिङका प्रोपार्राईटर २८ बषिर्य सुधनकुमार रिजनल र गुल्मी अर्नाङकोटका ५५ बषिर्या परशुराम सापकोटाको अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको हो ।

मृतक मध्ये एकजनाको सनाखत हुन बाकि छ । गम्भीर र्घाईते भएकाहरुको बुटवलमा उपचार भईरहेको छ भने सामान्य र्घाईतेहरुको बर्दघाटमा रहेको दाउन्ने पोलिक्लिनिकमा उपचार भइरहेको छ ।






Nick Name     
comment