नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील

एनके संवाददाता

टेलिफोनको गुणस्तरप्रति सभासद्हरुको चासो
    [2010-02-09 오후 3:07:00]
सभासद्हरुले सरकारी स्वामित्वको नेपाल टेलिकमले सेवा दिने नाममा आम नागरिकलाई ठगि गरेको आरोप लगाएका छन । उनीहरुले नागरिकसँग चर्को मूल्य असुले पनि गुणस्तर सुधारमा ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन् ।

संसदको र्सार्वजानिक लेखा समितिमा उपस्थित टेलिकमका पदाधिकारीसँग सभासद्हरुले तत्काल गुणस्तर नसुधारे कार्वाहीको भागिदार बन्नुपर्ने चेतावनी दिएका हुन । सभासद्हरुले टेलिकमको लापर्वाहीका कारण आम उपभोक्ता ठगिएको बताए ।

बैठकमा टेलिकमका महानिर्देशक अमरनाथ सिंहले लोडसेडिङ्गका कारण नेर्टवर्क र गुणस्तरमा सुधार्रगर्न नसकिएको बताउनुभयो । उहाँले जेनेरेटर र सोलार जोडेर भएपनि नेटवर्कीङ्ग समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो । लेखा समितिले चर्को शुल्क अनुसारको गुणस्तरीय सेवा उपलब्ध गराउने बारे १५ दिनभित्र विस्तृत कार्ययोजना पेश गर्न टेलिकमलाई निर्देशन दिएको छ ।




Nick Name     
comment