नेपालन्‍यूज
 
  लिम्‍बुवान व्‍लगस्‍पोट
  कान्तिपुर
  समाचारपत्र
  गोरखापत्र
  अर्घाखाँची डट्कम्
  नेपालअरब डटकम
  प्रेस चौतारी डटकम
  बिबिसी
  नेपालजापान डट कम
  फ्री नेपाल डट कम
  नेपालीसमाचार
  समुद्रपारि डटकम
  एचकेनेपाल डट कम
  एसकेनेपाल
  नेपाल होराईजन
  नेपाल मलाया खबर डटकम
  नेपाल कुवेत डटकम
  एक्‍बद्धता नेपाल
  मुर्चुङ्गा डट कम
  फुर्सद डट कम
  परिचय डट कम
  खत्तम डट कम
  साइवर नेपाल
  बिभिन्न भाषा रुपान्तरण
  रकम रुपान्त्रण
  नापतौल रुपान्तरण
  मिती र समय रुपान्त्रण
  नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
  इश्बी सम्बत र मिति
  नेपाली क्यालेन्डर
  नेपाली डिक्सनेरी
  प्रिती बाट युनिकोड
  युनिकोड टाइपशाला
  नेपाल पत्रकारमहासंघ
  नेपाल प्रेस काउन्‍सील
  अष्ट्रेलियामा नेपाल फेष्टिबल हुने
नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण महोत्सव मनाउने क्रममा अष्ट्रेलियाका मुख्य सहर सिड्नी, मेलवर्न र ब्रिसवेनमा नेपाल फेष्टिबल हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलिया, नेपाली दूतावास क्यानवेरा, कन्सुलेट कार्यालय तथा स्थानीय सामुदायिक संस्थाहरुको आयोजनामा सेप्टेम्बर ४ शनिबार सिड्नीस्थित डार्लिङ हारवरबाट नेपाल फेष्टिबल सुरु हुँदैछ।....more
   
  मलेशियामा नेपाली एकता समाजको विदाई कार्यक्रम सम्पन्न
नेपाली एकता समाज मलेशियाले आफनो ३ बर्षे कार्य अबधि पुरा गरि स्वदेश फर्किने पूर्व अध्यक्ष र पूर्व उपसचिब सहित १२ जना सदस्यहरुलाई विदाई गरको छ । निलाई स्थित युनाईटेड मोरको नेपाली क्यान्टिनमा ३१/०८/२०१० को दिन विदाई कार्यक्रमको आयोजना गरको छ । विदाई भएर जाने १२ जना सदस्यहरुलाई नेपाली एकता समाजको ....more

यौन दुर्व्यवहार गरेको आरोपमा कान्तिपुरका पत्रकारलाई मुद्दा चलाइने
कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार विकास थापालाई आफ्नै सहकर्मी पत्रकार मैना धितालाई यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा चलाइने प‍‍हरी कार्यालय हनुमान ढोकाले मुद्धा चलाउने तयारी गरेको छ । प्रहरी कार्यालय हनुमानढोकाले पत्रकार थापाविरुद्ध विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन–२०६३ अन्तर्गत मुद्दा चलाउने तयारी गरेको हो। ....more

दासढुंगा घटनाको गम्भीर छानबिन हुनुपर्छ –भट्टराई
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले दासढुंगा घटनाको गम्भीर छान बिन हुनुपर्ने बताएका छन् । उनले हत्याकाण्डबारे सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे । 'सवैले माग गरेअनुरुप यसलाई गम्भीरतापूर्वक छानबिन गरिनुपर्दछ,' उनले भने, 'गम्भीरता पूर्वक छानबिन भयो भने अपराधि पत्ता लाग्छ ।....more

तटस्थ बस्ने एमालेलाई नयाँ बजेट ल्याउने अधिकार छैन –मन्त्री रिजाल
संस्कृतिमन्त्री डा मीनेन्द्र रिजालले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाउने नेकपा एमालेका अर्थमन्त्रीलाई नयाँ बजेट ल्याउने कुनै अधिकार नभएको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ निर्वाचित प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रम र ....more

मतदाता नामावली डिजिटल प्रविधि प्रयोग गरिने
मतदाता नामावलीलाई त्रुटिरहित तवरले सङ्कलन गर्न निर्वाचन आयोगले डिजिटल डाटा क्याप्चर प्रविधि (विविभिआरएस) अपनाउने भएको छ। मतदाता नामावली सङ्कलनमा हुने त्रुटि र मतदानका बेला नामावलीकै कारण आइपर्ने समस्या निराकरण गर्न आयोगले यस्तो प्रविधि अपनाउन लागेको हो। ....more

परराष्ट्रमन्त्री कोइराला चीन तर्फ प्रस्थान
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला चीनको औद्योगिक नगरी सङ्घाइमा भइरहेको सङ्घाइ एक्स्पो-२०१० मा प्रदर्शित नेपाल मण्डप उद्‌घाटनका क्रममा त्यसतर्फ प्रस्थान गरेकी छन्। नेपालका कालीगढद्वारा निर्माण गरिएको सो मण्डपको उपप्रधानमन्त्री कोइरालाले आगामी शुक्रबार उद्‌घाटन गर्नेछिन्।....more

उपसेनानीको कुटाइबाट अमल्दारको मृत्यु
नेपाली सेनाका उपसेनानी टिकाराम चौलगाइँको कुटाइबाट सैनिक अमल्दार धनराज कार्कीको मृत्यु भएको छ। कोटेश्वरस्थित चलगाइँकै घरमा डेरा गरी बस्दै आएका कार्कीबीच सोमबार साँझ झगडा भएको थियो। कुटाइबाट घाइते भएका कार्कीको सैनिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो। .....more

घुस लिएको अभियोगमा पक्राउ परेका सभासद कार्कीको राजिनामा माग
नेकपा एमालेका सभासद डिबी कार्कीलाई राजीनामा गराउन अध्यक्ष झलनाथ खनालसँग आग्रह गरेका छन् । नेम्वाङले मंगलबार फोनमै कार्की आफैंले राजीनामा नगरे पार्टीले मात्र हटाउन सक्ने अवस्था रहेको खनाललाई जानकारी दिए।....more

चुम्लुङ, लिम्बुवान र आदिवासी आन्दोलनबारे छलफल
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा 'किरात याक्थुङ चुम्लुङ, लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलन' विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ -भाद्र १५) मा चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो । ....more

राष्ट्रपति यादवसंग संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष र सभासद बीच भेटघाट
सम्मानीय राष्ट्रपति रामवरण यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक' सभासद माननीय रुकमिणी चौधरी थारु र थरहट स्वायत्त राज्य परिषदका अध्यक्ष योगेन्द्र थारुबीच राष्ट्रपति भवनमा मिति २०६७ भाद्र १४ गते दिनको ३ बजे भेटघाट सम्पन्न भयो । ....more

न्युयोर्कमा शेर्पा किदुगको आयोजनामा खेलकूद प्रतियोगिता संपन्न
यूनाईटेड शेर्पा एशोसिएसन (शेर्पा किदुग)को आयोजनामा गत अगस्ट २९ तारीखको दिन न्युयोर्कस्थित कुईन्स बोरो बृज पार्कमा बिभिन्न खेलकुद कार्यक्रमको आयोजना सम्पन्न भयो / कार्यक्रममा पुरुष भलिबल र फुटबल प्रतियोगिता लगायतका प्रतियोगितात्मक खेलहरु सम्पन्न भएको थियो/ पुरुष भलिबल तर्फ आयोजक संस्था यूनाईटेड शेर्पा एशोसियसन( शेर्पा किदुग)र फुटबल तर्फ न्युयोर्क ग्यालसुन्दोले प्रथम स्थान हासिल गरेका थिए/ .....more

बेलायतमा गोर्खाली सेना घटाउने तयारी
बेलायती सरकारको रक्षा बजेट कटौतीको सिकार गार्खाली रेजिमेन्ट बन्ने भएको छ। रक्षा बजेट सम्बन्धमा बेलायती गठबन्धन सरकारभित्र बढ्दो विवादको सिकार गोर्खाली सेना बन्न लागेको बेलायती समाचारपत्र अब्जर्भरले जनाएको छ। करिब २ सय वर्षदेखि बेलायती सेनाको अभिन्न अंगको रूपमा रहेको गोर्खा रेजिमेन्टमा अहिले ३ हजार ६ सय ४० गोर्खासैनिक.more

कोरियाली भाषा परीक्षामा ३६ हजार सहभागी
दक्षिण कोरियामा रोजगारीका लागि दोस्रो चरणमा सञ्चालित कोरियन भाषा परीक्षा सकिएको छ । शनिबार र आइतबार भएको भाषा परीक्षामा ३६ हजारले भाग लिएका छन् । इपिएस अन्तर्गत कोरियामा कामदार पठाउने १५ मुलुकमध्ये यसपाला नेपालबाट सबैभन्दा धेरै परीक्षार्थी सहभागी भएका छन् । .....more

हामी अपराधि होइनौ न त आतंकबादी , हामीहरु श्रमिक हौ
दक्षिण कोरिया जहा हजारौ प्रवासी मजदुरहरुले आफ्ना सुनौलो भविश्य गुमाएका छन । जहा अनिश्चित सपनाहरुलाई साकार पार्न आएका हजारौ श्रमिकहरुले आफनो जीवन बलिदान गरेका छन भने हजारौ प्रवासी मजदुरहरुको काम गर्ने दौरानमा मेशिनले पेलेर आखां हात खुट्टा र जीवन गुमाएका छन। आज त्यही पसिना बनाउने मजदुरहरु जसले 3D (Danger, Dirty and Difficult) खतरानाक,फोहरी र गाह्रो काम गरिरहेका छन उनीहरुलाई नै .....more

एमटियुमा निशुल्क स्वास्थ्य उपचार सेवा हुने
कोरियामा रहेका प्रवासी मजदुरहरुको हक हित र मानवअधिकारको संरक्षणमा सदैव सहयोग गर्दे आई रहेको एमटियुले यहि ९ महिनाको १२ तारिखको दिन निशुल्क स्वास्थ्य उपचार सेवाको व्यवस्था गरेको छ । सिओलको सदेमुन स्थित एमटियुको कार्यलयमा दिनको १ बजे देखि ४ बजे सम्म गरिने निशुल्क स्वास्थ्य उपचार सेवामा आफनो स्वास्थ्य चेक गराई लाभ लिन सम्पूर्ण नेपाली दाज्यु भाई तथा दिदी बहिनीहरुमा अनुरोध गरिएको छ । ....more

माओवादीले शिविरभित्र व्यापक आर्थिक हिनामिना गरेको आरोप
दलहरुले अनमिनको आडमा माओवादीले शिविरभित्र व्यापक आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । यही कारण माओवादी अहिले अनमिन हटाउन हुँदैन भनेर लबिङ गरिरहेको उनीहरुले प्रधान मन्त्रीसमक्ष बताएका थिए। सकिन लागेको अनमिनको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा प्रधानमन्त्रीले बोलाएका सर्वपक्षीय भेलामा केही दलले माओवादी प्रति यस्तो आरोप लगाएका हुन।....more





खोटाङृ सेवा समाजका आमन्त्रित कलाकारहरु के भन्छन

कोरियामा आएको २ बर्ष नपुग्दै अवैधानिक बन्न पुगेका एक नेपालीसंगको अन्र्तवार्ता

MTU president Michel Interviews

space debris

पुसानको कार्यक्रममा नृत्य देखाउदै नेपाली चेली

समयको ज्वलन्त पुकार नेताहरुले सुन्लान् ?

एनआरएन कोरिया

अग्रजहरुको अस्तु माथि सत्ता केन्द्रित राजनीति

राजनीतिक दल र संगठनलाई अनुदानको आवश्यकता

सोभराजका अपराध इतिहास




जनमत संग्रह उत्तम विकल्प
पारस शाह,पूर्व युवराज
संविधान निर्माण प्रक्रिया पूर्णत: अवरुद्ध छ
नीलाम्बर आचार्य, अध्यक्ष, संविधान मस्यौदा निर्माण समिति
सहयोगी नभएकोले आफैं कुट्न बाध्य भएँ
तपस्वी रामबहादुर बम्जन
मैले चिनिया व्यापारी लुटेको छैन : खाम
एकीकृत माओवादी नेता कालीबहादुर खाम ‘विविध'
माओवादीले कसैलाई दोष दिने ठाउँ छैन―अशोक राई
अशोक राई,उपाध्यक्ष, नेकपा (एमाले)

सिंहदररबारका घोडाहरु गधा पो रहेछन
नभने निस्ठुरी मलाई
नयाँ वर्ष
छोडि गयौ एक्लो पारी
छोडेर आए....